एनआरनएन मिट योर म्याच कन्भेन्सन आजको आवस्यकता र अनिवार्यता
इनेप्लिज २०८१ साउन १९ गते १:३४ मा प्रकाशित
अहिलेको बिश्वव्यापीकरण र अति व्यस्तताले भरिएको युगमा सही र सफल जीवन पछाडी सही शिक्षा सही रोजगार ,सही आम्दानी ,सही समाजको साथै अतिनै महत्वपूर्ण र आवश्यक सही जीवन साथी पाउनु पनि हो भन्ने पुष्टि भइ सकेको छ ।
तसर्थ उक्त सही जीवन साथी खोज्नको लागि एनआरएनएन म्याच एजेन्सी सदा तत्पर र गतिशील छ । यसै सन्दर्भमा एनआरएन म्याचले मिट योर म्याच कन्भेन्सन अर्थात् सम्मेलनको आयोजना गर्न थालेको हो ।
अमेरिका स्थित एनआरनएन म्याच एक प्रमाणित र अत्यधिक गोप्य अफलाइन व्यावसायिक म्याचमेकिंग एजेन्सी हो। अर्थात् एकलहरुका लागि वैवाहिक सम्बन्ध मिलाउने एक व्यावसायिक सँस्था हो । हाम्रो फोकस (मुख्य केन्द्र बिन्दु) भनेको विश्वभरका एनआरएन समुदायका साथै गैर आवासीय नेपाली अर्थात् एनआरएनहरू हुन्। हामी मानिसहरूलाई साँचो प्रेम र अनन्त सम्बन्ध खोज्न मद्दत गर्ने हाम्रो टोलीको क्षमतामा विश्वास गर्छौं। हामी विश्वभरका नेपाली समुदायहरूमा अमेरिका सहित केन्द्रित छौं र उनीहरूलाई आफ्नो आदर्श साथी खोज्न र सुखी वैवाहिक सम्बन्ध मार्फत बन्धन बनाउन मद्दत गर्छौं। हाम्रो विशिष्टता भनेको उत्कृष्ट म्याचमेकिंग(वैवाहिक सम्बन्ध मिलाउन)को साथै व्यक्तिगत रुपमा एक एक गरि प्रशिक्षणको साथै गोप्य रुपमा संयोजन गराउनु हो ।
विश्वव्यापी नेपाली समुदायमा उत्कृष्ट र उच्च सफलता दर र अद्भुत सेवाको साथमा एनआरएन म्याच गर्वको साथ घोषणा गर्दै २५ देखि ४५ वर्ष उमेरका एकल नेपालीहरु ,अविवाहित, सम्बन्धविच्छेद , विधवा/बिदुरहरू लगायतलाई आगामी “मिट योर म्याच” सम्मेलनमा सहभागी हुन आमन्त्रित गर्दछ। जुन चाडै अमेरिकामा आयोजना गरिनेछ ।
एनआरएन म्याचले नेपाली समुदायमा रहेका योग्य व्यस्त एकललाई एकै ठाउँमा ल्याउन एनआरएन म्याच सम्मेलन २०२४ गर्ने भएको छ । अति उत्साहपूर्ण एक दिवसीय उक्त कार्यक्रममा दिवा भोजन तथा रात्री भोजन समेतको व्यवस्था गरिने छ जसमा सहभागीहरूलाई अन्तरक्रियाको साथै सम्भावित साथी/सँगी (पार्टनर )हरूसँग आफूलाई परिचय गराउन पर्याप्त अवसरहरू प्रदान गर्नेछ।
एनआरएन म्याच कार्यक्रमले बिहानको खाजा देखि बेलुकीको खानासम्मको लागि विशेष तालिका सावधानीपूर्वक योजना बनाइने छ । कार्यक्रममा प्रत्यक्ष संगीत, नृत्य, र रमाइलो खेलहरू जस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गरिनेछ।
एनआरएन म्याचटोलीको व्यवस्थापन तथा निर्देशनमा उपयुक्त जीवन साथी खोज्ने उच्च शिक्षित र व्यावसायिक जीवनचर्या स्थापना गरेका असाधारण व्यक्तिहरूलाई भेट्ने यो बहुमूल्य अवसर हो।
उत्सवहरूको अतिरिक्त यो ऐतिहासिक जमघटले व्यस्त एकलहरूका लागि आफ्नो बुद्धि, सौन्दर्य, जीवनचर्या (क्यारियर) लक्ष्यहरू, र शैक्षिक उपलब्धिहरू साझा (शेयर)गर्ने र सम्बन्ध सिर्जना गर्ने समान मुख्य ए मान्यता विचारधारा भएका व्यक्तिहरूलाई भेट्ने एक अद्वितीय अवसर प्रदान गर्दछ।
यो जीवन साथी खोज्ने बारे गम्भीर व्यक्तिहरूको लागि समय बचत गर्ने र एक उपयुक्त समाधान हो । यो एक यस्तो भेटघाट हो जहाँ तपाईहरुको प्रत्येक कुराकानी तपाईहरुको लागि उत्तम मेल खाने र सम्बन्ध जोड्नको लागि एक कदम नजिक हुनेछ ।
गोपनीयता सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हामी अत्यन्तै गोप्य रुपमा दिशानिर्देशहरू अन्तर्गत काम गर्छौं। व्यक्तिगत जानकारी जबसम्म कुनै व्यक्तिले अनुमति दिईदैन त्यो गोपनीय नै रहने छ । हामी सबै सहभागीहरूलाई यी सिद्धान्तहरूलाई समर्थन गर्न, विश्वास र सम्मानको वातावरणलाई प्रवर्धन गर्न प्रोत्साहन दिन्छौं।
एनआरएन म्याच कार्यकमका मार्गदर्शन तथा नीति : यस कार्यकममा सम्मिलित हुनको लागि पूर्ण विवरण जस्ताको त्यस्तै :
एनआरएन म्याच सम्मेलनले योग्य व्यस्त एकलहरूलाई एक संगठित समय सीमा भित्र सम्भावित साझेदारहरूलाई सजिलैसँग भेट्न प्रेरित गर्ने लक्ष्य राख्दै व्यवस्थित म्याचमेकिंग (वैवाहिक सम्बन्ध मिलाउने )प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।
१ ) रमाइलो र तनाव-मुक्त वातावरण: यो उत्साहपूर्ण तथा जिज्ञाशावर्धक कार्यक्रमले सप्ताहभरिको हतार र कोलाहल जीवनलाई विश्राम प्रदान गर्दछ। साथै एकलहरूलाई आराम गर्न र रमाइलो गर्नको लागि आरामदायी वातावरण प्रदान गर्दछ।
२ ) पूर्ण भोजन तथा मनोरन्जन: बिहानको खाजा देखि बेलुकाको खाजा सहित ककटेल( मध्यपान)हरूमा सहभागी हुनेहरूले प्रत्यक्ष मनोरञ्जन गर्न पाउने र साथै साङ्गितिक वातावरणमा स्वादिष्ट खानामा संलग्न हुँदा अत्यन्तै मनोरंजन अनुभूति गर्नेछन् ।
३ )किफायतीता: यसको उच्च-गुणस्तर सेवाका अतिरिक्त सबै इच्छुक एकलहरूको लागि पहुँच सुनिश्चित गर्दै कार्यक्रमलाई किफायती निर्माण गरिएको छ ।
४ ). स्मार्ट(गतिशील), शिक्षित, र आकर्षक व्यक्तिहरूलाई भेट्ने अवसर: यसमा सहभागी हुनेहरुले उच्च शैक्षिक पृष्ठभूमि भएका तथा जागिरे ,समान मुल्य र मान्यता सोख विचारधारा भएका व्यक्तिहरूसँग घुलमिल हुने मौका पाउनेछन्।
५ ) समय बचत: सम्भावित जीवन साथीहरूले एकै ठाउँमा भेट्ने अवसर पाउने छन् । एकै कार्यक्रममा जीवन साथीको खोजीमा आफ्नो अमूल्य समय बचत गर्न सकिने छ ।
६ ) गोपनियता तथा गुप्तता : यो कार्यक्रमले सहभागीहरूको गोपनीयता र गुप्तता सुनिश्चित गर्दछ । अनुमति नदिइएसम्म व्यक्तिगत जानकारी सुरक्षित गर्न कडा नीतिहरू अपनाइने छ ।
७ ) यथार्थ सम्बन्धहरूमा जोड: बिधुतिय प्रणाली माध्यम(अनलाइन)मा डेटिङ( स्त्री पुरुष बीच भेटघाट )मा चिनजान र घुलमिल नभई यो कार्यक्रमले सहभागीहरू बीच प्रत्यक्ष भेट गराई वास्तविक सम्बन्ध बढाउन प्रोत्साहन दिन्छ।
८ ) सहज म्याचमेकिंग: एनआरएन म्याच एलएलसिद्वारा आयोजित कार्यक्रमले सम्भावित जीवन-साथीहरूलाई भेट्न व्यस्त एकलहरूलाई एक संरचित मन्च (प्लेटफर्म) प्रदान गर्दै म्याचमेकिंग प्रक्रियालाई सुव्यवस्थित बनाउँछ।
९ ) रोमाञ्चक गतिविधिहरू र अन्तरक्रियाहरू: म्याचमेकिंग(जोडी मिलाउने) अवसरहरूको साथसाथै कार्यक्रमले सहभागीहरू बीचको अन्तरक्रिया र संलग्नतालाई प्रोत्साहन गर्ने र रोमाञ्चक गतिविधिहरूको दायरा प्रदान गर्दछ।
१० ) विशेषज्ञ मार्गदर्शन: व्यावसायिक म्याचमेकर(लमी)हरू र सम्बन्ध स्थापित विशेषज्ञहरू कार्यक्रममा मार्गदर्शन र समर्थन प्रदान गर्न उपलब्ध हुनेछन्, जसले सहभागीहरूलाई समग्रमा अनुभूति बृद्धि गर्दछ।
११ ) कार्यक्रम पश्च्यात अङ्गिकार (फलो-अप) :एनआरएन म्याच एलएलसिले कार्यक्रम पछि पनि म्याचिंग सम्पर्क गर्नुको अर्थ दुवै पक्ष(केटा केटी)ले रुचि व्यक्त गर्नु हो सहभागीहरूलाई सम्पर्क गर्न जारी राख्नेछ ।
१२ ) गम्भीर सम्बन्धका लागि हितकर : जीवन साथी खोज्ने र विवाह गर्न प्रतिबद्ध भएकाहरूका लागि यो कार्यक्रमले अर्थपूर्ण सम्बन्धहरूको लागि केन्द्रित मन्च प्रदान गर्दछ।
१३ ) आत्मविश्वास निर्माण: अर्थपूर्ण कुराकानी र गतिविधिहरूमा संलग्नता साथै आत्म-आश्वासन र पारस्परिक शीपहरु बढोत्तरी ,साथै बिभिन्न नया व्यक्तिहरुको अन्तरक्रियाबाट आत्मबिस्वासको अनुभूति छिटो भन्दा छिटो प्रक्रियाबाट एक सफल जोडी मिली बिवाह बन्धनमा बाँध्न लगाउनु नै यो संस्थाको मुख्य उद्धेश्य हो ।
१४ ) म्याचमेकिंगको उद्देश्य : यो कार्यक्रम म्याचमेकिंग प्रक्रियालाई सहज बनाउनको लागि संरचित गरिएको छ।
१५ ) सामाजिक कारणको लागि योगदान: यस कार्यक्रममा सहभागिता भएकाले प्रत्यक्ष रूपमा सामाजिक कारणहरूलाई समर्थन गर्ने छ । सहभागिताबाट सङ्कलित राशीबाट ५ % दृष्टिविहीनहरूको कल्याणमा दान गर्ने लक्ष्य राखेको छ ।
१६ ) कुनै पनि अनलाइन डेटिङ(बिधुतिय माध्यममा पुरुष महिलाको प्रेम तिथी निर्धारण )को विपरीत वास्तविक समयमा वास्तविक मानिसहरूसँग वास्तविक सम्बन्ध हुनेछ।
के तपाई २५ देखि ४५ वर्ष उमेरका नेपाली समुदायका व्यस्त व्यावसायिक एकल (सिंगल )हुनुहुन्छ? यदि हो भने ,आफ्नो सम्भावित जीवन साथीलाई भेट्ने यो विशेष अवसर गुम्न नदिनु होला ।
सही जीवनसाथी पाउनु भनेको भाग्यको मात्र नभई आफ्नो विचार विमर्श र प्रयासको नतिजा हो । यस कार्यक्रममा भाग लिन र छिटो र छरितो रुपमा योग्य जीवनसाथी पाउनु महत्वपूर्ण अवसर हो ।
थप जानकारी लिन यहाँ थिच्नु होस् : https://www.nrnmatch.com/application/event/nrn-match-event1713437828